Sat, Mar 21, 2026
यस साता जलविद्युत उपसमूहको परिसूचक ३.३५ प्रतिशत बढेको छ। गत साता ३७७९.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १२६.७९ अंक बढेर ३९०६.३२ विन्दुमा पुगेको छ।
सोही उपसमूहको एक कम्पनी हो ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड (GLH)।
शुक्रबार दिउँसोको भारी वर्षाका कारण त्रिभुवन विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषले लगानी गर्नुपर्ने बताएका छन् । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
Merolagani App available in
Download Now FREE