BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'विवादित' नियुक्तिबारे रास्वपाले प्रधानमन्त्रीलाई 'सन्देश पठाउने'
निर्वाचित सरकारले सत्ता सम्हाल्न लागेका समयमा भएका नियुक्तिबारे उठिरहेका प्रश्नहरू जायज भएको भन्दै रास्वपाका प्रवक्ताले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराइने बताएका छन्।
'जेन जी' आन्दोलनसम्बन्धी प्रतिवेदनको कार्यान्वयन 'प्रक्रिया सुरु'
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले 'जेन जी' आन्दोलनसम्बन्धी प्रतिवेदन 'ग्रहण गर्ने' निर्णय गरेसँगै अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने तर्फ धेरैको चासो बढेको छ।
युद्धका समयमा कसरी यात्रुवाहक विमानहरू उडिरहन्छन्
साधारण अवस्थामा एक जना एअर ट्राफिक कन्ट्रोलरले एक पटकमा छ वटा विमानसम्म व्यवस्थापन गर्न सक्छन्। तर युद्ध भएको समयमा एक जनाले हेर्नुपर्ने विमानको सङ्ख्या त्यसको दोबर पनि हुन सक्छ।
नाकका दुई प्वालबाट किन पालो गरेर सास फेरिन्छ
हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालहरूले दिनमा कैयौँ पटक सास फेर्न पालो गरिरहेका हुन्छन्।
धनुषा-१ मा रास्वपाका किशोरी साहको अन्तरिम आदेशको माग सर्वोच्चद्वारा अस्वीकार
निर्वाचन आयोगले यसअघि किशोरी साह कमलको उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च अदालत गएका थिए।
निर्वाचनमा मधेशमा चलेको लहर र त्यसको दुईथरी विश्लेषण
तराई-मधेशको ३२ सीटमध्ये रास्वपाले ३० सीट एक्लैले जित्नु अनि मधेश-आधारित दलहरूले कुनै पनि सीट जित्न नसक्नुको राजनीतिक अर्थ के होला?
अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो?
इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।
नेपाल निर्वाचन २०८२
समानुपातिक सीट बाँडफाँटपछि अन्तिम निर्वाचन परिणाम सङ्ख्या र नक्सामा
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानको अन्तिम परिणाम
रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद् कत्रो हुन्छ
बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर रास्वपा निर्वाचनमा सहभागी भएको हो।
प्रधानमन्त्री नियुक्तिका दुइटा बाटा, यस्तो छ मतगणना सकिएपछि नयाँ सरकार बन्ने प्रक्रिया
समानुपातिक प्रणालीतर्फको मतगणना सकिएपछि पनि नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ।
भारत, चीन र अमेरिकाप्रति बालेन सरकारको सम्भावित नीति
झन्डै दुईतिहाइ बहुमतसहितको शक्तिशाली सरकारको नेतृत्व गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले भारत, चीन र अमेरिकासँगको कूटनीतिक सम्बन्धमा के कुरालाई प्राथमिकता दिने छ?
रास्वपालाई आधाभन्दा धेरै समानुपातिक सीट, अरू दललाई कति?
समानुपातिक प्रणालीतर्फको सदर मतको तीन प्रतिशत कटाएका छ वटा राजनीतिक दललाई ११० सीट भाग लगाइएको निर्वाचन आयोगले बताएको छ।
रोचक भिडिओ
अनि यो पनि
जनप्रतिनिधि रिक्त भएका स्थानीय तहमा उपचुनाव हुन्छ कि हुँदैन?
स्थानीय तहको नियमित निर्वाचन आउन अझै एक वर्षभन्दा धेरै अवधि बाँकी रहेका कारण रिक्त रहेका पदमा उपनिर्वाचन हुन्छ कि हुँदैन भन्ने मानिसहरूको चासो देखिएको छ।
'चलाउने होइन, दापभित्र राख्ने खुकुरी': संविधान संशोधन गर्न रास्वपालाई कस्तो अवसर
प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक पुग्ने सङ्केत देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीको निम्ति संविधान संशोधन कति प्राथमिकतामा रहला र त्यसका चुनौती के हुन सक्छन्?
एमालेको नराम्रो हारपछि अब ओली नेतृत्वमै बस्लान् कि उनको राजीनामा आउला?
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय बेहोरेको नेकपा एमालेमा पार्टी नेतृत्वको भूमिकाबारे प्रश्न उठ्न थालेको छ। के हुन सक्छ?
बालेनको जितले ल्याएको आशा र निम्त्याएको संशय
देशैभरि देखिएको रास्वपाको यो जितमा बलियो कारण 'बालेन फ्याक्टर' रहेको भन्दै उक्त दलले ल्याएको मतपरिणामले आशा र संशय दुवै पैदा गरेको जेन जी प्रतिनिधि तथा विश्लेषकहरूले बताएका छन्।
कुन पार्टीलाई कति समानुपातिक सीट? यसरी हुन्छ छिनोफानो
समानुपातिक सीट पाउन योग्यता पुगेका पार्टीहरूको मतको अनुपातका आधारमा परिणाम आउँछ। त्यो गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।
थप समाचार
विज्ञान तथा प्रविधि
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।
भिडिओ, 'एलिअन' फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने, समयावधि 1,01
केही वर्षयता अमेरिकामा एलिअनबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। पूर्वराष्ट्रपति बराक ओबामाको टिप्पणीपछि यो विषय फेरि चर्चामा आएको छ।
पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।
नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो
सन् २०२५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारेअध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।


















































